५ असार २०८३, शुक्रबार
शिक्षा

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बर्दियामा पनि सञ्चालन

१३ साउन, नेपालगन्ज । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु गरिएको छ । सो कार्यक्रम बाँके जिल्लामा सफलतापूर्वक सम्पन्न भएपछि