शिक्षा

  • School

    दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

    गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक […]

  • मदरसा शिक्षाको मूलप्रवाहीकरण

    नेपालगञ्ज, १२ जेठ । ‘‘पवित्र कुरानले शिक्षा तथा तालीम लिनुपर्ने व्यवस्था गरेको छ । तर हामी आफ्नो धर्म संस्कृतिमाथि आक्रमण हुने शैक्षिक व्यवस्थालाई मान्न कदापि तयार छैनौँ ।” मुस्लिम धर्मगुरु एवं नेपालगञ्जको बरकतिया मदरसा विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानीको यो भनाइले मुस्लिम समुदाय शिक्षाप्रेमी हुनुका साथै आफ्नो धर्मप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको देखाउँछ । […]

  • School

    रित्तिए गाउँ, सुनसान विद्यालय

    तारानाथ आचार्य, बागलुङ, १० जेठ । केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम […]

  • education

    प्राविधिक शिक्षाले विद्यार्थी तान्यो

    हेटौँडा, ३ जेठ । सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो । आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ […]

  • TU_logo

    एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविकाे परीक्षा सार्न पत्राचार

    ३ जेठ, काठमाडाैं । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय […]

  • Girirajmani Pokhrel

    शिक्षा विधेयक स्वीकृत

    काठमाडौँ, ३१ वैशाख । सङ्घीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले सरोकारवाला पक्षसँग छलफल नगरिकन […]

  • School

    सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण

    राजविराज, ३० वैशाख । नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका […]

  • tu

    एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

    काठमाडौँ, २९ वैशाख । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, […]

  • School

    सामुदायिक विद्यालयमा समस्याका चाङ

    भरतपुर, २९ वैशाख । सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको गुनासो गरेका छन् । चितवन क्षेत्र नं २ (ख) का सांसद विजय सुवेदीले आफ्नो क्षेत्रमा […]

  • Nepalpatra

    जनप्रतिनिधिको तलब शिक्षामा

    २६ वैशाख, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट रु ७८ हजार सहयोग गर्नुभएको हो । प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले […]

  • विद्यालय

    बढी शुल्क नलिन निजी विद्यालयलाई नगरपालिकाको निर्देशन

    भक्तपुर, २३ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी विद्यालयलाई महँगो शुल्क नलिन आग्रह गर्नुभएको छ । प्याब्सन भक्तपुर नगर समितिलाई नगरपालिकामा बोलाएर उहाँले शिक्षालाई व्यापारका रुपमा नलिएर सेवाका रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको हो । कानून र संविधानको पालना सबैको हितमा हुने तथा सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिँदै नगरप्रमुख प्रजापतिले भन्नुभयो, “शिक्षा […]

  • School

    व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय

    नवलपरासी, २३ वैशाख । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय […]

  • education

    प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

    बेझाड, २३ वैशाख । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ आजबाट शुरु हुँदैछ । महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन हुनेछ । महायज्ञ यही वैशाख ३१ गतेसम्म हुनेछ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । दुर्गम क्षेत्रमा अवस्थित यस […]

  • School

    चर्को शुल्क लिँदै सरकारी विद्यालय

    बझाङ, २० वैशाख । नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्र्थीबाट चर्को शुल्क लिने गरेका छन् । पटक/पटक जिल्लाका सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन । यस वर्षको शैक्षिक शत्र शुरु भएसँगै यहाँका […]

  • education

    प्राइभेट परीक्षा दिने विद्याथी बढे

    १६ वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो । प्राइभेट तर्फको परीक्षा यो वर्ष अन्तिम हुने हो कि भनेर विद्यार्थी बिहानैदेखि फाराम भर्नका लागि […]