काठमाडौं । काठमाडौंका निजी विद्यालय भोलि बन्द गरिने भएका छन् । नेपाल प्याब्सनका अध्यष सुवास न्यौपानेका अनुसार भोलि मंगलबार विषम् परिस्थितिमा विद्यालय खुलाउन नसकिने हुँदा बन्द गर्न लागिएको हो । सोमबार काठमाडौंसहित देशभर भएको प्रदर्शनका क्रममा कम्तिमा पनि २० जनाको