१५ बैशाख २०८१, शनिबार

लमजुङको पर्यटकीय सिउरुङ गाउँ


लमजुङको पर्यटकीय सिउरुङ गाउँ

लमजुङ । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३, सिउरुङ गाउँ । समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा रहेको यस गाउँमा विसं २०६५ देखि घरबास सुरु भएको थियो । यहाँ १९ घरमा घरबास सञ्चालन भए पनि कोभिड-१९ का कारण सुनसान रहेको छ । तस्बिर : जनक श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !