११ बैशाख २०८१, मंगलबार

Tag: मस्र्याङ्दी गाउँपालिका

लमजुङको मस्र्याङ्दीमा पुन: एमालेका गुरुङ निर्वाचित

लमजुङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले) का अर्जुन गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचिन