१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ, पेन्टी लगाउँदाका फाइदा !


पेन्टी

एजेन्सी, कपडा हरेक मानिसले आफ्नो सुन्दरताको लागि लगाउने गर्छन् लुगा फेरी सुन्दरताको लागि मात्र होइन । लुगा सबैले मानिसले देख्ने हुँदैन किन भने लुगा पेन्टी र बुटिक पनि हो । त्यसैले गर्दा यो पेन्टी केही महिला सारीरिक सम्बन्धको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर लगाउनुको सबैभन्दा फाइदा यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ । शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ । जिपर कहिले काँही तपाईको महत्वपूर्ण र संवेदनशील अंकका लागि घातक हुनसक्छ । अण्डरवेयर लगाएको अवस्थामा त्यो खतरा धेरै हदसम्म रहँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !