१४ बैशाख २०८१, शुक्रबार

तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने ९ सुत्रहरु


तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने ९ सुत्रहरु

तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने ९ सुत्रहरु । प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी नजानी माया प्रेम गरिरहेका हुन्छन। माया-ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानव जीवनको औचित्य रहन्छ । प्रेम र्सवश्रेष्ठ र शक्तिशाली छ । प्रेम एकमात्र त्यस्तो शक्ति हो, जसले मानिसको जिन्दगी सफल बनाउन सहयोग गर्नसक्छ । कसैको कुनै पनि व्यवहार परिवर्तन गर्न सकिन्छ भने प्रेमले मात्र सकिन्छ । भनिन्छ प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ।

प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी नजानी माया प्रेम गरिरहेका हुन्छन ।

भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो। प्रकृतिको सबै भन्दा सुन्दर उपहार हो प्रेम र त्यो भन्दा मिठो छ उसको अनुभुती, जो जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ । कतिपय मानिस कसैलाई प्रेम गर्छन् तर उ स्वयंलाई यो कुरो थाहा हुँदैन । यहाँ हामीले के टिप्स दिएका छौ । यदि तपाइको भावना पनि मिल्दो जुल्दो छ भने यसको अर्थ तपाई उसँग प्रेम गर्नु हुन्छ । तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने ९ सुत्रहरु यस प्रकार छन् ।

भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो। प्रकृतिको सबै भन्दा सुन्दर उपहार हो प्रेम र त्यो भन्दा मिठो छ उसको अनुभुती, जो जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ ।

१. तपाई उसलाई आफ्नो सपनामा देख्न थाल्नु हुन्छ ।

२. तपाई सदैव उसको साथ चाहनुहुन्छ ।

३. उसको विषयमा सोच्दा अनायास तपाईको अनुहारमा मुस्कान आउछ ।

४. उसग बिताएको क्षण तपाइको र्सवाधिक राम्रो समय हुन्छ ।

५. उ तपाईको आसपास हुँदा तपाई राम्रो र विशेष महसुस गर्नुहुन्छ ।

६. बिना कुनै उपयुक्त कारण तपाई उसलाई अत्यन्तै विश्वास गर्नुहुन्छ ।

७. उसलाई अन्य कसैसँग देख्दा तपाईलाई नरमाइलो लाग्छ ।

८. तपाईको भोक, निन्द्रा सबै हराउँछ । तपाई मात्र उसको विषयमा सोच्न चाहनुहुन्छ ।

९. तपाई आफ्नो यस्तो रहस्य पनि उसलाई भन्नु हुन्छ जुन तपाई अन्य कसैलाई भन्न सक्नु हुन्न ।

यो पनि पढ्नुहोस्

पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु

यी राशिका केटीहरु चाँडो पर्छन् प्रेममा

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु

पूर्व प्रेमीको बारेमा केटीहरुले सोच्ने १० कुराहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !