१५ बैशाख २०८१, शनिबार

यस्ता प्रकारका केटाहरुबाट टाढा बसेकै राम्रो


एजेन्सी, सुरुमा देख्दा जस्तो देखिन्छ, वास्तविक जीवनमा ऊ त्यस्तो नहुन पनि सक्छ । युवतीहरुले आफ्नो जीवन साथी चुन्ने क्रममा ध्यान दिनुपर्ने कुरा जानकारी जानिराखौं ।

वेटर, रिक्सा चालक वा यस्तै पेशा गरेर जीवन चलाउने मानिसलाई नोकरको जस्तो व्यवहार गर्ने ।
आँखा छलेर शरीरमा कन्याइरहने ।
नजर बारम्बार तपाईंको कुनै एउटै अंगमा हेरि रहने ।
आफ्नो हातको कान्छी औंलाको नङ कैयन इञ्चसम्म बढाई रहने ।
आफ्नो कुरामात्रै सुनाईरहने, तपाईलाई सुन्नै तयार नहुने ।
हमेसा आफू नै केन्द्रमा रहन खोज्ने व्यक्तिसँग टाढा रहने ।
अग्रज र अशक्तलाई मद्दत गर्नबाट भाग्ने मानिसबाट टाढा रहने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !