१४ बैशाख २०८१, शुक्रबार

परीक्षामा सफल हुन १० सजिला उपायहरु


Woman taking down notes in diary

परीक्षार्थीले निम्न कुराहरुलाई ध्यान दिन सकेको खण्डमा परिक्षामा सफल र राम्रो अङ्क ल्याउन सकिन्छ । जिबनमा सफल हुनको लागि पढाइलाई सामान्य बनाउनुहाेस् । परीक्षामा सफल हुने केहि उपायहरु यस प्रकार छन्

  • आत्मबिश्वासका साथ अध्ययन गर्ने,
  • पढाइ नै सबथोक हो भनेर नसोच्ने तर केही थोक हो भनेर सामान्य तरिकाले पढ्ने,
  • मनलाई नियन्त्रणमा राख्ने,
  • एक घण्टा पढ्ने बिस मिनेट रेस्ट गर्ने,
  • परिक्षा दिन जानुभन्दा अगाडि दिमागमा धेरै कुरा नखेलाउने र अनावश्यक रुपमा धेरै नबोल्ने
  • परिक्षामा प्रश्नपत्र जस्तो आएपनी अधिकतम क्षमताले पुर्ण तत्परताका साथ हल गर्ने,
  • प्रश्नपत्र २/३ पटक पढेर सहजताका साथ हल गर्ने,
  • समय व्यवस्थापनमा प्रयाप्त ध्यान दिने,
  • सकेसम्म सबै प्रश्न हल गर्ने।एउटा प्रश्न जतिसक्यो राम्रो बनाउँदा पनि अर्को प्रश्न छोडिएमा कुल अङ्क घट्छ,बढ्दैन,
  • सफा अक्षरमा आफ्नो वाक्यहरुलाई जतिसक्दो सरल र मिठासपुर्ण बनाउने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !