१८ बैशाख २०८१, मंगलबार

Tag: सुनको मूल्य

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला