२ बैशाख २०८३, बुधबार

Tag: सुनको मूल्य

सुनको मूल्य एकैदिन ४२ सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला