२ बैशाख २०८३, बुधबार

Tag: सुनको मूल्य

एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो