२१ बैशाख २०८१, शुक्रबार

Tag: सार्वजनिक विदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, सार्वजनिक विदा

काठमाडौँ । आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित