काठमाडौँ । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको आज भएको बहस सकिएको छ । हिजो शुरु भएको प्रारम्भिक सुनुवाइ आज बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखिएकोमा आज पुन बहस भएको थियो । न्यायाधीश सुष्मालता माथेमाको