१४ जेष्ठ २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चद्वारा शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न रोक

काठमाडौँ । सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “हाल नेपाली कांग्रेसको