२४ बैशाख २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत गरेका नियुक्ति विवादसम्बन्धी विवादमा कारण देखाउ आदेश जारी गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले कारण देखाउन आदेश