१२ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्च अदालत

आईजीपी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ आज पनि हुँदै

काठमाडौँ । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज पनि हुँदै छ । हिजो शुरु भएको प्रारम्भिक सुनुवाइ आज बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा हिजो मुद्दाको