६ जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

स्थानीय निर्वाचनको मितिविरुद्धको रिटमा दरपीठ, वैशाख ३० मै निर्वाचन हुने

काठमाडौं । सर्वोच्च अदालतले सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको मितिविरुद्धको रिट निवेदन दरपीठ गरेको छ । स्थानीय निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहले सर्वोच्च अदालतमा दिएको