१८ बैशाख २०८१, मंगलबार

Tag: समृद्धि

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन विकास र समृद्धि’

झापा । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा बिर्तामोडमा आज प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय र बिर्तामोड उद्योग वाणिज्य सङ्घका संयुक्त आयोजनामा आयोजित सो ¥याली मुक्तिचोकबाट सुरु भई बजार परिक्रमा गरेको थियो । प्रभातफेरि कार्यक्रममा प्रमुख जिल्ला