धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज भएको संसदीय दलको बैठकले कोभिड महामारीका बेला तत्काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो