७ मंसिर २०८१, शुक्रबार

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी विजयी

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । गैरेकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा अन्य र दलित