बुटवल । अन्तत: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदवाट राजीनामा दिएका छन् । प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन शुरू हुनुअघि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका