१६ जेष्ठ २०८०, मंगलबार

Tag: लुम्बिनी प्रदेश

मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलको माग

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलले माग गरेको छ । पोखरेललाई नियुक्त गर्न असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् । ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद