१३ बैशाख २०८१, बिहिबार

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका अनुसार आज बिहिबार लुम्बिनीको मुख्यमन्त्रीमा बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित