१६ जेष्ठ २०८०, मंगलबार

Tag: लुम्बिनी प्रदेश

काँग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी

बुटवल । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन विजयी भएका ​छन् । संस्थापन शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार बनेका पुन विजयी भएका हुन । लुम्बिनी प्रदेशको सभापति पदमा