लुम्बिनी प्रदेशमा एमालेका तीन जनाले गराए उम्मेदवारी दर्ता Nepalpatra लुम्बिनी प्रदेशमा एमालेका तीन जनाले गराए उम्मेदवारी दर्ता
११ माघ २०७८, मंगलबार

लुम्बिनी प्रदेशमा एमालेका तीन जनाले गराए उम्मेदवारी दर्ता


नेकपा (एमाले)

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जनाले मनोनयन दर्ता गराएका छन् । खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !