लुम्बिनी प्रदेशमा गठबन्धनबाट तीन जनाले गराए उम्मेदवारी दर्ता गरे Nepalpatra लुम्बिनी प्रदेशमा गठबन्धनबाट तीन जनाले गराए उम्मेदवारी दर्ता गरे
११ माघ २०७८, मंगलबार

लुम्बिनी प्रदेशमा गठबन्धनबाट तीन जनाले गराए उम्मेदवारी दर्ता गरे


सत्ता गठबन्धन बैठक

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराइएका छन् । नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराइसकेका छन् । तीन जनाका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !