१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा गठबन्धनबाट तीन जनाले गराए उम्मेदवारी दर्ता गरे


सत्ता गठबन्धन बैठक

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराइएका छन् । नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराइसकेका छन् । तीन जनाका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु