२५ बैशाख २०८१, मंगलबार

Tag: रेखा शर्मा

अराजकता स्वीकार्य छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता