६ जेष्ठ २०८१, आइतबार

Tag: रेखा शर्मा

प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकी छन् । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा