६ जेष्ठ २०८१, आइतबार

Tag: रेखा शर्मा

सहकारी प्रकरणमा गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति नबन्ने सरकारको स्पष्टीकरण

काठमाडौँ । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ । आज शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्री लामिछानेको छानबिनका लागि संसदीय समिति