२३ असार २०८२, सोमबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वर संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको हो । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर ४ बजेका लागि सारिएको थियो । संसद सचिवालयले