१० श्रावण २०८२, शनिबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेट जाँदा सुरु हुने भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको राष्टियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले