२ जेष्ठ २०८१, बुधबार

Tag: रवि लामिछाने

रास्वपाको बैठकपछि रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् । आज आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सकिएपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । लामिछानेले सामाजिक संजालमार्फत पत्रकार