६ जेष्ठ २०८२, मंगलबार

Tag: योगेश भट्टराई

पर्यटनमन्त्री भट्टराईले फुङलिङ आगलागीबाट धनमाल गुमाएकाहरुलाई पुनस्थापनाका लागि पहल गर्ने

वैशाख २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङको आगलागीबाट धनमाल गुमाएकाहरुलाई पुनस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सो कुराको जानकारी गराएका हुन्