१४ बैशाख २०८१, शुक्रबार

Tag: योगेश भट्टराई

पर्यटनमन्त्रीले छ स्थानीय तहको अवलोकन गर्ने

फुङ्लिङ, १९ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ । उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि