१६ जेष्ठ २०८०, मंगलबार

Tag: योगेश भट्टराई

बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए : मन्त्री भट्टराई

दमौली, २० माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको