सिरिजङ्घा समाजद्वारा योगेश भट्टराईलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त
काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा योगेश कुमार भट्टराईलाई सिरिजङ्घा सरोकार समाज, नेपाल हार्दिक बधाई अर्पण गरेको छ । सिरिजङ्घा सरोकार समाज, नेपाल अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई एक विज्ञप्ति जारी गर्दै समाजको