५ फाल्गुन २०८२, मंगलबार

Tag: माधव नेपाल

नेपाल समूहको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेका असन्तुष्ट बरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बस्दै छ । हिजो बिहीबारदेखि शुरु भएको नेपाल समूहको केन्द्रीय समितिको बैठक आज शुक्रबार साढे ११ बजे काठमाडौँको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्न लागेको हो