८ असार २०८२, आइतबार

Tag: माओवादी केन्द्र

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक बस्दै, के गर्ला त निर्णय ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । माओवादी केन्द्रको हिजो शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर