२० बैशाख २०८१, बिहिबार

Tag: माओवादी केन्द्र

उपराष्ट्रपतिमा पुनलाई दोहोर्याउने माओवादी केन्द्रको निर्णय

२३ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्याउने भएको छ । पुन यसअघि कुनै विवादमा नमुछिएको भन्दै माओवादीले पुन: उपराष्ट्रपतिको उम्मेद्वार बनाउने भएको हो । उनी २०७२ कात्तिक १४ मा व्यवस्थापिका संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा पहिलो पटक उपराष्ट्रपतिमा