१२ श्रावण २०८१, शनिबार

Tag: माओवादी केन्द्र

साढे छ वर्षपछि कर्णालीमा माओवादी केन्द्र प्रतिपक्षमा

काँक्रेविहार, सुर्खेत । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो । सङ्घीय सरकारमा नेपाली कांग्रेस