११ श्रावण २०८१, शुक्रबार

Tag: माओवादी केन्द्र

भूकम्प पीडितलाई माओवादीको ५० लाख सहयोग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् । सो अवसरमा