२२ भाद्र २०८१, शनिबार

Tag: माओवादी केन्द्र

विधान सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदैछ । बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए । बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा