११ बैशाख २०८१, मंगलबार

Tag: माओवादी केन्द्र

माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा गर्ने प्रस्ताव

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आगामी मंसिर महिनामा गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विधान सम्मेलन आउँदो मंसिर महिनामा गर्नेबारे प्रस्ताव लैजाने निर्णय