काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बाह्य शक्तिको आडमा राजावादी सक्रिय भएको आशंका गरेको छ । आज सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको आशंका गरेको हो