६ जेष्ठ २०८१, आइतबार

Tag: माओवादी केन्द्र

सबैभन्दा धेरै पिडा र धोका प्रचण्डलाई, माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । एमाले र माओवादी केन्द्र आ-आफ्नो बाटो लाग्ने भएपछि माओवादी केन्द्रको