५ जेष्ठ २०८१, शनिबार

Tag: माओवादी केन्द्र

नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको हो । सर्वोच्चले