११ बैशाख २०८१, मंगलबार

जनविद्रोह गर्ने माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीको चेतावनी


गोपाल किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले अब जनविद्रोह गर्ने चेतावनी दिइएक छन्। किराँतीले प्राईम टेलिभिजनको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रमा प्रचण्ड फर्किएपछि जनविद्रोह गर्ने चेतावनी गर्ने चेतावनी दिएका हुन्।

नेकपा माओवादी केन्द्र खोसिएपछि किराँतीले यस्तो बताएका हुन्। किराँतीले प्रचण्डमाथि बन्चरो प्रहार भएको बताए। अदालतको फैसलाले प्रचण्ड-माधव नेपालको टाउको बन्चरो प्रहार भएको र आफुलाई पनि दुईचार भाटा हानेको बताए।

किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिको बाँदर भएको आरोप लगाए। किराँतीले ओली पशुपतिको बाँदर भन्दा खतम मान्छेसंग प्रचण्डलाई पार्टी एकता नगर्न आग्रह गर्दा गर्दै पनि नमानेर यो अवस्था आएको दावी गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !