२० जेष्ठ २०८१, आइतबार

Tag: बागमती प्रदेश

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथग्रहण गराइने

मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् बिस्तार र पुनर्गठन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तत्कालीन नेकपाको प्रचण्ड-माधव समुहका