६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठक

आज बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको छ । दोस्रो अधिवेशनको बस्न लागेको ३४औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा